जेठ ०४, २०८१, शुक्रबार
               

शुक्रबार एमाले स्थायी कमिटी बैठक बस्ने

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि