मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गरेकी छन् । अब शाक्य नेतृत्वकोवागमतीप्रदेश सरकार १२ सदस्यीय बनेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, सामाजिक विकास मन्त्रीमा विजय सुवेदी, उद्योग पर्यटन...
संसद बैठकअघि सत्ता गठबन्धनको बैठक
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । संघीय संसदको बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत...
देउवाले छोरालाई राजनीतिमा ल्याएपछि गृहजिल्लामा भाँडभैलो
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई राजनीतिमा ल्याएसँगै गृहजिल्ला डडेलधुरामा भने भाँडभैलो मच्चिएको छ । यस पटकको महाधिवेशनका लागि जयवीरसिंहले डडेल्धुराबाट क्रियाशील सदस्यता लिएसँगै जिल्लामा भने भाँडभैलो मच्चिएको छ । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताहरु देउवाको शैलीबाट...
वागमतीमा १० मन्त्री थपिँदै, को-को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज (बुधबार) विस्तार हुँदैछ । यसअघि आजै मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बसेको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गर्न लागेकी हुन् ।...
एमालेको निष्कर्ष : एमसीसी मुलुकको हितमा छैन
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ - नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनकाअनुसार नयाँ...
कारवाही गरिएका सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् । सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,...
प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए कांग्रेसको सदस्यता
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापतिएवंम्प्रधानन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले...
नुवाकोटका सबै जनप्रतिनिधि एमालेमै : नेकपा (एकीकृत समाजवादी) शून्य
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नुवाकोटका सबै जनप्रतिनितधिहरूले एमाले नै रोजेपछिमाधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ । तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत नगरेका...
एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् । तर, आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले बताए । बुधबार काठमाडौंमा आयोजित एक...
बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकबाट बाहिरिइन्
नेपाल फ्ल्यास
भदौ २३, २०७८
पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भए पनिबैठक सुरु नहुँदै संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका...
संघीय संसदमा आजबाट दुई नयाँ दलकाे प्रवेश
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन्...
संसदमा टेबल भएपछि एमसीसीबारे तत्काल निर्णय गर्छौं : विष्णु पौडेल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । बुधबार बुटवलमा...
मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले...
आज संसदमा पेश हुने सबै अध्यादेशमा नेमकिपाले विरोध जनाउने
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । सरकारले बुधबार सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ । तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी...
एमाले फुटेको होइन, चोइटिएको हो : अध्यक्ष ओली
नेपाल फ्ल्यास
भदौ २३, २०७८
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि...
आजबाट संसदका दुवै अधिवेशन, यस्तो छ कार्यसूची
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आज (बुधबार) अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधिसभाको पहिलो...
बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी
नेपाल फ्ल्यास
भदौ २२, २०७८
हेटौंडा । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै नेकपा एमाले र जसपा विभाजन भएको थियो । बागमती प्रदेशमा नेकपा एमाले विभाजन हुँदा भाद्र २ गतेबाट मंगलबार साँझ ५ बजेसम्म...
लोसपालाई यस्तो छ जनप्रतिनिधिको साथ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग भएकोलोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सबै प्रदेश तथा तराईका जिल्लामा सबैजसो जिल्लामा जनप्रतिनिधिले साथ दिएका छन् । निर्वाचन आयोगले आजसम्म पुरानै दल रोज्ने कि विभाजन भई नयाँ गठित दलमा जाने भनेर आजसम्मको समयसीमा तोकिदिएको...
सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । विगतमा माधव नेपाल समूहमा रहेका शाह...
ताप्लेजुङमा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ २२, २०७८
ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन मंगलबार सम्ममा २१ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
216
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय