बैशाख २०, २०८१, बिहीबार
               

नुवाकोटका सबै जनप्रतिनिधि एमालेमै : नेकपा (एकीकृत समाजवादी) शून्य

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

नुवाकोटका सबै जनप्रतिनितधिहरूले एमाले नै रोजेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ ।

तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत नगरेका हुन् । 

 

यो पनि