मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले सांसदलाई वार्तामा आउन सभामुखको आह्वान
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाईवार्तामा आउन आह्वान गरेका छन् । आइतबारको संसद् अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए...
सत्ता गठबन्धनको मन्त्रिमण्डल विस्तारमा जुटेन सहमति
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ । शेरबहादुर देउवा...
आज फर्किँदै एमसीसी टोली
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन् । नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेका गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन् । चार दिने भ्रमणमा उनले प्रधानमन्त्री...
माधव र उपेन्द्रबीच अध्यादेशको लफडा
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।बैठकमाजसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए । मन्त्रिपरिषद्...
एकीकृत समाजवादीद्वारा भक्तपुरमा ७७ सदस्यीय जिल्ला समिति गठन
नेपाल फ्ल्यास
भदौ २७, २०७८
एकीकृत समाजवादीको भक्तपुर जिल्ला कमिटी गठन योहो संवाददाता २७ भाद्र २०७८, आइतबार 26Shares काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुरमा ७७ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतको...
रहेनन् कांग्रेस नेता महतो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सुदूरपश्चिम । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती...
भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा एकीकृत समाजवादीको जिल्ला समिति गठन
नेपाल फ्ल्यास
भदौ २७, २०७८
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन...
आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेको लागि बोलाइएको छ । केही दिन अघिबाट बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।...
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारबारे छलफलको लागि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ ।उक्त बैठक बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा यसअघि गत शुक्रबार पनि छलफल...
आज एमाले संसदीय दलको बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । आजनेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । सदनको बैठकमा सांसद्ले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुने...
एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
भदौ २६, २०७८
एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ । युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा...
एमालेको विधान अधिवेशन असोज दोस्रो साता
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग...
एमसीसी सम्झौता अस्वीकार गर्नुपर्छ भन्दिनँ - योगेश भट्टराई
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे । एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै...
विप्लवद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी दिए । एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको...
सभामुख सापकोटाविरुद्ध महाभियोग हुन सक्छ : महेश बस्नेत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर पार्ने भूमिका खेलेको पनि जिकिर गरे । उनले सभामुखले एमालेले आफ्ना सांसदहरुलाई गरेको...
सभापतिको दौडबाट पछि हटेको छैन : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने जानकारी दिए । उनले भने, हैन म कहाँ ब्याक हुन्छु । म त...
एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ ।...
केन्द्रीय निर्वाचन समितिका संयोजक यादवको राजीनामा अस्वीकृत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् । कांग्रेस सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै देउवाले यादवलाई महाधिवेशनसम्बन्धी बाँकी काममा लाग्न आग्रह...
सभामुखले हाम्रो कुरालाई वास्ता नगर्दा समस्या भयो : योगेश भट्टराई
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान १० बजेबाट बैठक सुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
215
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय