जेठ ०४, २०८१, शुक्रबार
               

आज एमाले संसदीय दलको बैठक

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । आजनेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । 

सदनको बैठकमा सांसद्ले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

शनिबार (हिजो) बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

केही दिन अघिबाट सञ्चालन भएको सदनमा एमालेले अवरुद्ध गर्दै आइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि