बैशाख २६, २०८१, बुधबार
               

टुङ्गो लाग्यो एकीकृत समाजवादीबाट मन्त्री बन्ने ६ जनाको नाम

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए।

मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो। एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ।  ए


कस्तो लाग्यो ?

यो पनि