मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अब एमालेको सचिवालय १५ सदस्यीय
नेपाल फ्ल्यास
असोज १७, २०७८
एमालेको केन्द्रीय सचिवालय अब १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् । १५ जनाभन्दा बढी पदाधिकारी...
राष्ट्रियसभाको बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा...
माओवादीले ६ जना विद्यार्थी नेताहरूलाई बनायो केन्द्रीय सदस्य
नेपाल फ्ल्यास
असोज १७, २०७८
पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल...
कर्णाली लोकसेवा पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा धेरै !
नेपाल फ्ल्यास
असोज १७, २०७८
सबैभन्दा गरिब प्रदेशका रूपमा चिनिएको कर्णालीमा लोकसेवा आयोगका अध्यक्ष तथा अन्य पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा बढी तोकिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयारपारेको लोकसेवा आयोगका आयोगका पदाधिकारीको पारिश्रमिक सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार उनीहरूलाई मुख्यमन्त्री, मन्त्री...
काठमाडौंका नगरमा कांग्रेसको नयाँ नेतृत्व, क-कसले मारे बाजी ?
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपाली कांग्रेसको काठमाडौंका सात वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका सात वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम परिणाम सार्वजनिक हुनेमा बुढानीलकण्ठ, कागेश्वरीमनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका रहेका छन्...
माओवादी विद्यार्थीको अध्यक्षमा पञ्चा सिंह
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो । प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान...
माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
नेपाल फ्ल्यास
असोज १७, २०७८
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ । पुनको शरीरमा रहेको अत्यधिक जन्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत...
युवा संगठनको कञ्चनपुर जिल्ला समिति गठन
नेपाल फ्ल्यास
असोज १७, २०७८
कञ्चनपुर । युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्षमा वीरेन्द्र जोशी र उपाध्यक्ष मा दीपेन्द्र ऐरी निर्वाचित भएका छन् । शनिबार गरिएको जिल्ला सम्मेलनबाट अमिर कुवर, सचिव नरेश विष्ट,सह सचिव हिक्मत चौधरी,कोषाध्यक्ष कल्पना जोशी गरी ६३जना जिल्ला समितिमा नवनिर्वाचित भएका...
मन्त्रीको टुंगो लगाउन आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारलाई...
कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी
नेपाल फ्ल्यास
असोज १७, २०७८
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले २ सय...
एमालेको विधान महाधिवेशन : आज ओलीले जवाफ दिने
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेकपा (एमाले) को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग...
कांग्रेसको काठमाडौं महानगरमा नेतृत्वका लागि बिहान ९ बजेदेखि मतदान
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु हुने भएको छ । अधिवेशनको शनिबार उद्घाटन भएपनि नेतृत्वका चयनका लागि आइतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । नेतृत्व चयनका लागि आइतबार...
एमाले विधान महाधिवेशन : आज पाँच समूहले सुझाव राख्ने
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा ९एमाले०को प्रमुख विधानसभाको अन्तिम दिन आज (आइतबार) बिहान ८ बजेबाट बन्द सत्र सुरु हुँदैछ । १० मध्ये पाँच समूहले शनिबार नै सुझाव पेस गरिसकेका छन्, बाँकी प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश...
एमाले विधान महाधिवेशन : आज ४ प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । १० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन,...
पद नथप्न र पैसामा टिकट नबाँड्न सुझाव
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौ ।नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आज समूहगत छलफल जारी छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा समूहगत छलफलमा भाग लिनेहरुले नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने नाममा अनावश्यक पद सृजना गरेर बाढ्न नहुने आवाज उठेको छ । छलफलमा सहभागी अधिकांश...
माओवादी स्थायी कमिटी बैठक ३ बजे बस्दै
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं।आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने...
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । विधान महाधिवेशन ललितपुरको गोदावरीमा हिजो सुरु भएको...
'कांग्रेस नेतृत्व मन टुटेका नागरिकसँग संवाद गर्न सक्ने चाहिन्छ'
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा मन टुटेका नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास...
देउवा र पौडेल असफल : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल असफल भइसकेको बताएका छन् । उनले दुवै असफल भएकोले अब पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने बताएका हुन् । कांग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले सभापति देउवा र वरिष्ठ...
हुम्लामा पौडेल समूहले बनायो समानान्तर समिति
नेपाल फ्ल्यास
असोज १६, २०७८
हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
208
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय