जेठ ०३, २०८१, बिहीबार
               

सूर्यराज आचार्य र मुमारामले साझा पार्टी छाडे

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र अर्का नेता मुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन् । 

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै जिम्मेवारी त्याग गर्ने डा. डा. सूर्यराज आचार्यको प्रस्ताव  र मुमाराम खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

सूर्यराज र मुमाराम लामो समय बौद्धिक बहस र लेखनमा सक्रिय रही राजनीतिमा सक्रिय भएका थिए । मुमाराम कुनै समय माओवादी नजिक मानिन्थे । उनले पछि उक्त दल परित्याग गरेर स्वतन्त्र जीवन बिताउँदै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि