बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#साझा पार्टी
झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेस र विवेकशील साझाका अध्यक्ष मिश्रको माग
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेस र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलेनेकपा प्रचण्डनेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेकाछन्। बिहीबारकांग्रेसले एक विज्ञप्ति जारी गर्दै नेकपा दाहाल-नेपाल समूहकी नेतृको रिहाइको माग गरेको छ भने साझाका अध्यक्ष मिश्रले समाजिक सञ्जालमार्फत् सो...
साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता घोषणा हुने भएको छ । झण्डै दुई वर्षअघि फुटेपछि बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरुले छलफल गर्दै आएका थिए । एकीकृत पार्टीको नाम विवेकशील साझा रहने बताइएको छ...
साझा पार्टीको प्रवक्तामा शरदराज पाठक
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । ६ महिनादेखि सहप्रवक्ताको भूमिकाकमा रहेकका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार जारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । उनी गएको संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट पार्टीका...
गोविन्द केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । संयोजक मिश्रले अनसनको लामो समय...
प्रधानन्यायाधीशमाथि दबाब बढ्दै
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाईराजीनामा दिन आग्रह गरेका छन् । न्यायका लागि साझा तराजु यात्रालाई माइतीघर मण्डलामा सम्बोधन गर्दै शनिबार मिश्रले यस्तो बताएका हुन् । तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ ।...
सूर्यराज आचार्य र मुमारामले साझा पार्टी छाडे
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । साझा पार्टीका प्रवक्ताडा. सूर्यराज आचार्य र अर्का नेतामुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन् । साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै जिम्मेवारी त्याग गर्ने डा. डा. सूर्यराज आचार्यको प्रस्ताव र मुमाराम खनालले केन्द्रीय सदस्यबाट दिएको...
विरोध प्रदर्शन नगर्न साझा पार्टीको आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
साझा पार्टीले सरकारविरुद्धको विरोध प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको हो । सो पार्टीले आज विज्ञप्ति...
शक्ति पृथकीकरणको मान्यतामाथि नाङ्गो आक्रमण भयो : साझा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । साेमबार जारी भएका दुई अध्यादेशलेशक्ति पृथकीकरणको मान्यतामाथि नाङ्गो आक्रमण गरेकोभन्दै साझा पार्टीले उक्तअध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमाबार ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रधानमन्त्रीको अधिनायकवादको डरलाग्दो आकांक्षा प्रकट भएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय