जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रचण्ड पत्नी अस्पताल भर्ना हुँदा स्थायी कमिटि बैठक स्थगित
नेपाल फ्ल्यास
पुस १५, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल मेडासिटीअस्पताल भर्ना भएकी छन् । छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन् । पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि प्रचण्ड अस्पताल पुगेका छन् । उनी...
जब प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुगे...
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको आफ्नो पक्षको एक भेलामा सहभागी हुन बबरमहलस्थित कार्की बेन्क्वेटमा पुगेका छन् । पार्टी विभाजित भएपछि ओली पक्षले आज बुधबार सुदूरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला राखेको हो । प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुग्दा त्यहाँ...
प्रचण्ड-नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहालमाधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको...
नेपालमा नयाँ प्रधानमन्त्रीको खोजी हुँदैछ : श्याम शरण
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमााडौं । भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भइरहेको उनले...
मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
पुस १५, २०७७
प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी भोलि बिहीबारको लागि सरेको हाे। आजको लागि न्यायाधीश ईश्वरप्रसाद...
मुख्यमन्त्रीले भने, ‘प्रचण्ड-माधव पक्षका मन्त्रीहरुलाई हटाउँदिन’
नेपाल फ्ल्यास
पुस १५, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा नेकपाको फुटको असरले प्रदेशका मन्त्रीहरुलाई पदबाट नहटाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले आफू एकताको पक्षमा रहेकाले सबैलाई समेटेरै जाने बताए । तर, प्रचण्डमाधव पक्षका मन्त्रीहरुले आफै राजीनामा बुझाएको अवस्थामा भने आफूले केही...
पेरिसडाँडामा प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओलीको सम्बोधन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । सत्तारुढ दलनेपाल कम्युनिस्ट पार्टी(नेकपा)विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको अलग समूह बनेका छन् । दुबै समूहले आफू आधिकारिक भएको भन्दै समूहगत बैठक, भेला गरिरहेका छन् । यसैबीच, आज...
मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् । शाक्यले काठमाडौंमा प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी हुन् । सत्तारुढ नेकपामा केन्द्रमा राजनीतिक विभाजन भएपछि त्यसको असर तल्लो कमिटीहरुमा पनि पुगेको छ ।...
हस्तक्षेप रोक्न माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले प्रदर्शन गरेका छन् । हातमा कालो झन्डा र प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले गो ब्याक चाइना लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शन...
चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन, २३ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन भएको छ । आज (बुधबार) बिहान युवाको एक समूहलेकाठमाडौंस्थित चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी २३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप बढ्न थालेको भन्दै...
नेकपा एकता जोगाउने ‘मिशन’ असफल भएर फर्कियो चिनियाँ टोली
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौैं ।एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल सो मिशन सफलता हात पार्न नसकी फर्किएको छ । गएको आइतबार काठमाडौँ आएको टोली चार दिनपछि...
सामन्ती र निरंकुशतावादी सल्बलाए : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । आज गुरुङ समुदायको तमू ल्होछार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै नेकपा प्रचण्डनेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्...
पेरिसडाँडामा १२ बजे प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहको स्थायी कमिटीको बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । उक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने...
राष्ट्रियताको पक्षमा एकताबद्ध होऔँ : महेश बस्नेत
नेपाल फ्ल्यास
पुस १५, २०७७
राँझा । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ...
संविधानको पूर्ण पालना र संरक्षण गर्न अनिवार्य छ : उपराष्ट्रपति पुन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्लो राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् । उनले भने, जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो । तमु (गुरुङ) समुदायको चाड तमु ल्होछारल्होसार २०७७ को अवसरमा मंगलबार एक...
मन्त्रिपरिषद्को थप नियुक्ति नगर्न माग गर्दै रिट
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट निवेदन दायर गरेका हुन्...
प्रधानमन्त्रीले नेताहरुका फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन
नेपाल फ्ल्यास
पुस १४, २०७७
रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्डमाधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्रीसमेत रहेका...
मुख्यमन्त्री पौडेलले उपनेता र सचेतकलाई पदबाट हटाए
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । आज (मंगलबार) मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले...
‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको पद सुरक्षित छैन’
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको बताएका छन् । पदबाट बर्खास्त भएका मन्त्री बोहोराले मंगलबार सो कुरा बताएका हुन् । मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,उनले भने, अर्काे पक्षले पनि...
यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ - प्रचण्ड
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्डले ओली लोकतन्त्रवादी नभएर निरंकुश तानाशाह भएको भन्दै उनले देशलाई भड्खालोमा हाल्न खोजेको दाहालको आरोप छ ।उनले भने- 'केपी ओलीकाे स्वभाव थाहा हुँदाहुँदै अब त सच्चिए होला भन्ठान्यौँ । तर होइन रहेछ, हामीले केपी ओलीलाई बुझ्न सकेनौँ...
«
1
...
109
...
218
219
220
221
222
223
224
225
226
...
302
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय