जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेपाल– खनाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमालेकै अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी एकताको लागि गरेको आह्वानको विषयमा नेपालझलनाथ खनाल समूहले आज छलफल गर्ने बताइएको...
हिजो पनि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनको मुद्दा आज होला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ मिति सारिएको छ । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको मुद्दासम्बन्धी सर्वोच्चमा नयाँ गठीत इजलासले आइतबार (हिजो) हेर्दाहेर्दै मा राखेर आजको लागि मिति...
प्रदेश २ का मुख्यमन्त्रीले हटाए चार मन्त्री
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं।जनता समाजवादी पार्टी प्रदेश-२ को संसदीय दलको नेता चयन भएकै दिनमुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् । हटाइएका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र...
योगेशले भने- अध्यक्ष ओलीको आह्वान मूलत सकारात्मक
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । नेता माधवकुमार नेपाल समूहमा रहेका नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान मूलत सकारात्मक रहेको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले यसबाट...
एमालेमा ट्वीस्ट : २०७५ जेठ ३ अघि फर्कन ओली तयार !
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ ३ अगाडिको अवस्थामा फर्कन तयार भएपछिनेकपा एमालेको विवादमा ट्वीस्ट आएको छ । सो मितिमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो। सर्वोच्च अदालतलेनेकपा एकता अवैध करार...
फिर्ता लियो माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन
नेपाल फ्ल्यास
जेठ २३, २०७८
विराटनगर । माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभा सचिवायलमासरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइऔपचारिक रुपमा समर्थन फिर्ता लिएको हो । माओवादीले गएको पुस...
अदालतद्वारा गण्डकी सांसदको पद पुनर्वाहाली
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्तिलगायत सबै कारबाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत् बदर...
कर्णालीबाट प्रमुख प्रतिपक्षी कांग्रेसको सत्ता यात्रा सुरु
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।कांग्रेसका दुई सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् । २०७४ सालको चुनावपश्चात् देशैभर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको हो । संघीय सरकारमा सरकारको दाबी गरी अदालतसम्म पुगेको नेपाली कांग्रेसको सत्ताको यात्रा...
माग पूरा हुने विश्वसनीय आधार नभए वार्तामा बस्नुको औचित्य छैन : नेपाल समूह
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।नेकपा एमालेको माधवकुमार नेपाल समूहले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्तामा बसिरहनुपर्ने औचित्य नरहेको निष्कर्ष निकालेको छ । नेपाल समूहकोआफूपक्षीयकेन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले सो निर्णय निकालेको हो । सो समूहको भर्चुवल बैठक यसअघि लगातार दुई दिनसम्म सञ्चालन भएको...
प्रदेश २ जसपा संसदीय दलको नेतामा राउत चयन
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)कोप्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । दुई पार्टी एकीकरण भएको एक वर्षभन्दा बढी समयपश्चात् प्रदेश २ को संसदीय दलको संसदीय नेतामा राउत चयन भएका हुन् । उनी पार्टीभित्र विवाद कायम...
महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग आठ विद्यार्थी संगठनले मागे स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएरआठ विद्यार्थी संगठनप्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेका छन् । आइतबारअखिल क्रान्तिकारी, अखिल पाँचौँ, समाजवादी विद्यार्थीयुनियन, नेपाल विद्यार्थी संघ, अखिल ( क्रान्तिकारी), अनेरास्ववियु ,अखिल छैठौँले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।...
गण्डकी प्रदेश सभा बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ २३, २०७८
आजका लागि बोलाइएकाे गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारणस्थगित भएको हो । शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको...
पोखरेलले उपप्रधानमन्त्री हुँदा साढे ४ लाख कोरोना कोषमा र ६ बढी पार्टीको काेषमा जम्मा गरे
नेपाल फ्ल्यास
जेठ २३, २०७८
सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा नयाँ संवैधानिक इजलासले आज गर्ला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । आजबाट सर्वोच्च अदालतमा नयाँ गठन भएको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमथि सुनुवाइ हुने भएको छ । इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई आजको लागि मिति तोकेका थिए । यसअघि प्रधानन्यायाधीश राणासहित...
कांग्रेससहित पाँच दलको प्रतिक्रिया- मन्त्रिपरिषद् हेरफेर लोकतान्त्रिक मूल्य र मान्यताको उपहास
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपाली कांग्रेससहितका पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटनको रिट किनारा नलागेको अवस्थामा मन्त्रिपरिषद् हेरफेर संवैधानिक एवं लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको जनाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,...
'चुरेको अप्राकृतिक दोहनमा पूर्ववर्ती सरकार पनि दोषी'
नेपाल फ्ल्यास
जेठ २२, २०७८
भक्तपुर ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ङाँतापोल्हँ जीर्णोद्धार २०७७ पुस्तकआज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले चुरे पहाड नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोत भन्दै यसको अप्राकृतिक दोहनमा अघिल्लो...
महतोको स्पष्टीकरण : नेपाल बहुलताले भरिएको देश हो
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका छन् । पदभार गरेकै दिन विवादित अभिव्यक्ति दिएसँगै आलोचित बनेका महतोलेशनिबार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने बताएका छन् । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका...
मधेशका मुद्दा संबोधनका लागि प्रधानमन्त्रीले सक्दो सहयोग गर्नुभएको छ : ठाकुर
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलेआफ्ना माग सम्बोधनका लागि सक्दो प्रक्रिया अगाडि बढाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेको भोलिपल्ट नवनियुक्त मन्त्रीहरुको स्वागतमाआयोजित कार्यक्रममा...
सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको निधन आजैकाठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो...
«
1
...
52
...
103
104
105
106
107
108
109
110
111
...
245
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय