बैशाख १७, २०८१, सोमबार
               

योगेशले भने- अध्यक्ष ओलीको आह्‍वान मूलत सकारात्मक

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेता माधवकुमार नेपाल समूहमा रहेका नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्‍वान मूलत सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले यसबाट पार्टी एकताका लागि कार्यदललाई सम्वादको बाटो खुलेको र शीर्ष तहमा पनि वार्ताको ढोका खुलेको जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि