मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश १ सभामा संघीय सरकारको नीति संशोधन मागसहित प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।प्रदेश १ सभामा संघीय सरकारकोढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले संघीय सरकारले नयाँ बजेटमार्फत् ल्याएकोढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी...
लुम्बिनी प्रदेशसभाले पारित गर्यो नीति तथा कार्यक्रम
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशसभामाआगामी आर्थिक वर्षकोनीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानबमोजिमआइतबार बसेको सो प्रदेशको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम पारित भएसँगै...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार ३ गते बस्ने
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते (बिहीबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको...
मुख्यमन्त्री कृष्णचन्द्रको रमाइलो संयोग : तेस्रो प्रयासमा सांसद, तेस्रै प्रयासमा मुख्यमन्त्री
नेपाल फ्ल्यास
जेठ २९, २०७८
कांग्रेस नेता गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली पोखरेल पहिलो पटक काङ्ग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुन् । मुलुक संघीय संरचनामा गएपछि भएको प्रदेश सभाको निर्वाचनमा विजयी भई प्रदेश सरकारको नेतृत्व गर्न गर्न पाउने कांग्रेसका उनी पहिलो नेता हुन् ।...
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य चार जना मन्त्रीले शपथ लिएका छन् । आज नियुक्त भएकामुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी...
५ पूर्वप्रधानमन्त्रीको सरकारलाई चेतावनी : दीर्घकालीन निर्णय नगरियोस्
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं ।पाँच पूर्वप्रधानमन्त्रीले सरकारलाईदीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताउँदै उनीहरुलेशनिबार संयुक्त विज्ञप्ति जारी गरी सो चेतवनी दिएका हुन् । सरकार कामचलाउ भएको भन्दै सो चेतावनी दिने पूर्वप्रधानमन्त्रीहरुमाशेरबहादुर देउवा,...
कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६-१९सम्म
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं ।नेपाली काँग्रेसको १४ औँमहाधिवेशन निर्धारित समयभन्दा केही दिन पर सरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसँगै कांग्रेसको महाधिवेशन मिति ९ दिन पर सरेको हो...
गण्डकी प्रदेश मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेताकृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकीहुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१...
गण्डकी प्रदेश : प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धन धर्नामा बसेको छ । मुख्यमन्त्रीमा निवर्तमान पृथ्वी सुब्बा गुरुङले जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालय पुगेका उनीहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । नक्कली दाबी पेस गरेको भन्दै...
गुरुङले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको छ । जनता समाजवादी पार्टी रराष्ट्रिय जनमोर्चाको सहयोगमा गुरुङले दाबी पेस गरेसँगै विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको हो । नक्कली दाबी पेस...
गण्डकी प्रदेश मुख्यमन्त्रीमा गुरुङको पनि दाबी
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् । विश्वासको मत लिन नसकेपछि विपक्षी गठबन्धनको तर्फबाट बहुमत सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेको भोलिपल्ट गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को...
प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका वैद्यले भने : ‘आवेशमा बोलेँ, आत्मालोचित छु’
नेपाल फ्ल्यास
जेठ २९, २०७८
वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रवार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिवार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिको सर्वत्र विरोध र आफ्नै पार्टीले गल्ती सच्चाउन...
वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य हुँदैन : गगन थापा
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन् । वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको...
वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्। उनले एक विज्ञप्तिमार्फत वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको...
प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न बागमती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ । पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई...
कांग्रेसले दियो नेता वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन दिएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका थिए । नेता...
सभापति देउवाले बोलाए आज कांग्रेसको पदाधिकारी बैठक
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । उनले आफ्नै निवास बुढानीलकण्ठमा आज (शािबार) पदाधिकारी बैठक बोलाएको स्रोतले जनाएको छ । उक्त बैठक आज दिउँसो २ बजे बस्ने र आगामी महाधिवेशनको...
राजनीतिको भविष्य अदालतको फैसलामा निर्भर
नेपाल फ्ल्यास
जेठ २८, २०७८
फागुन ११ मा प्रतिनिनिधसभा पुर्नस्थापना फागुन २३ मा नेकपा खारेज चैत १७ मा पुनरवलोकनको निवेदन संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखको रिट एमालेको महाधिवेशन आयोजक कमिटि खारेजी पार्टीले कारवाही गरेका सासंसदलाई कारवाही फुकुवा न्याय प्राप्तिका लागि न्यायालय महत्वपूर्ण निकाय हो । तर...
गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको प्राप्त नगरेपछि प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकै दिन नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख...
शुक्रबारै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको दाबी गर्ने
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं।गण्डकीमा प्रदेशमा विपक्षी गठबन्धनले शुक्रबारैसरकारको दाबी गर्ने भएको छ।प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धनबहुमतसहित दाबी गर्न लागेको हो । विपक्षी गठबन्धनका एक नेताका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई...
«
1
...
50
...
99
100
101
102
103
104
105
106
107
...
243
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय