मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाविरुद्ध गठबन्धन बनाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । आउँदो१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् । महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो । यसअघि, यी तिनै जना नेताले...
श्रेष्ठले आजबाट थप तीन मन्त्रालयको कार्यभार सम्हाल्ने
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारबाट थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भएकाछन् ।उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे,...
प्रदेश २ को मन्त्रिपरिषद् समावेशी बनाउन माग गर्दै उच्च अदालतमा रिट
नेपाल फ्ल्यास
असार ११, २०७८
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । बिहीबार उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री...
४ मन्त्रीहरुलाई विभिन्न मन्त्रालयकाे कार्यभार थप, पौडेललाई गृह र नेम्वाङलाई सञ्चार मन्त्रालय
नेपाल फ्ल्यास
असार १०, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्रीलाई रिक्त मन्त्रालयको सँगै जिम्मेवारी थप गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँँग राखेका छन् । पौडेललाई अर्थसँगै, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा,...
स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुँदैन ः मुख्यमन्त्री नेपाली
नेपाल फ्ल्यास
असार १०, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव...
संसद् विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, राष्ट्रपतिको भूमिकामाथि वकिलहरुको प्रश्न
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुनेछ । नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्नुहुनेछ...
प्रधानमन्त्रीज्यु, मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ? : कांग्रेस प्रवक्ता
नेपाल फ्ल्यास
असार ०९, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि...
प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कसले के भने ?
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनःआज बुधबारदेखि बहस सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीबहादुर कार्की, महादेव यादव, अधिवक्ताद्वय खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका...
संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा : कमल थापा
नेपाल फ्ल्यास
असार ०९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन्। बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह...
संसद् विघटनसम्बन्धी निर्णयमा राष्ट्रपति र प्रधानमन्त्रीको नियत खराब : अधिवक्ता शर्मा
नेपाल फ्ल्यास
असार ०९, २०७८
अधिवक्ता गोविन्द शर्मासंवैधानिक इजलासमा बहस गर्ने क्रममा बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर गरेका छन् । उनले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको समेत जिकिर गरे । प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा...
अनेकौं आक्रमण झेलेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका ६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास...
हाम्रो लागि राजनीतिभन्दा जनता ठूलो : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
असार ०९, २०७८
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा आफ्नो लागि जनताको जीउ धनभन्दा ठूलो अरु नहुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विपद्मा राजनीति भन्दा ठूलो...
सर्वोच्चमा आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुने
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने हुने भएको छ । उक्त सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनेको छ । सोही इजलासले गत जेठ २६...
माधव नेपाल भन्छन्-'एकजनाले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन्'
नेपाल फ्ल्यास
असार ०८, २०७८
मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूएक हुनुपर्ने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्_'संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी...
ओलीको अबको कदम के होला ?
श्यामसुन्दर पुडासैनी
असार ०८, २०७८
प्रतिनिधिसभा विघटनको दुई सातापछि दुई पटक प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले गैरकानुनी भनेर व्याख्या गरिदिएको छ । प्रधानन्यायाधीश चन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले दिएको अन्तरिम आदेशले कानुनी मात्र होइन, राजनीतिक सन्देशसमेत दिएको जानकारहरू बताउँछन् ।...
देश गम्भीर संकटतर्फ गइरहेकाे हुँदा संयुक्त पाइला चाल्नैपर्ने स्थिति आयो : विपक्षी गठबन्धन
नेपाल फ्ल्यास
असार ०८, २०७८
सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेकोविपक्षी गठबन्धनलेआरोप लगाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव...
लम्पट बन्नेको आँखा खुलोस् : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
असार ०८, २०७८
सर्वोच्च अदालतले केपी ओली नेतृत्वका २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएपछिजनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दैक्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको...
सुनील थापासँगै आएका ५५ जना बने कांग्रेसमा महासमिति सदस्य नियुक्त
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनील थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनित गरेको छ । थापा २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय समिति निर्णय अनुसार उनीहरुलाई महासमिति सदस्यमा समायोजन गरिएको...
आज सर्वोच्चमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइ हुने
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार) मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइ हुने भएको छ । सर्वोच्चले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको जनाएको छ । उक्त छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म...
गण्डकी प्रदेश : कोरोना कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी्लाई सर्वोत्कृष्ट पुरस्कार
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कारको व्यवस्था गरिने भएको छ । प्रदेशमा कोरोनाको रोकथाम एवं नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...
«
1
...
48
...
95
96
97
98
99
100
101
102
103
...
241
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय