मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने खोजिएको प्रस्ट हुन्छ : नेता नेपाल
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलेपार्टी एकता भंग गर्न खोजेकाे आरोप लगाएका छन। कर्णाली प्रदेशका सांसदमाथि गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि त्यसविरुद्ध ओलीपक्षकाेभ्याकेटमा जाने निर्णय आएपछि उक्त निर्णयलेएकता भंग गर्ने दिशामा लैजाने र त्यही नियत रहेकाेनेपालको...
माओवादी केन्द्रमा पहिलोपटक चुनावबाट अध्यक्ष तथा पदाधिकारी चयनको प्रस्ताव
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा माओवादी केन्द्रले पहिलोपटक निर्वाचनबाटै अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको छ । उसले आउँदो महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने भएको हो । अहिलेसम्म निर्वाचनमार्फत नेतृत्व चयन नगरेको माओवादी केन्द्रमा प्रचण्ड अनवरत नेतृत्वमा छन् । प्रजातान्त्रिक प्रक्रियाबाट...
एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौैैं ।नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको...
नेपाल पक्षले बादलसहितका नेतालाई अस्वीकार गरेपछि एमालेमा थप छलफल
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा एमालेको विवाद करिब मिलनबिन्दु नजिक पुगेको दोस्रो तहका नेताहरूले दाबी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने सहमति जनाएका नेताहरूको दाबी छ । यद्यपी माओवादी केन्द्रबाट आएका नेताहरूको...
एमालेभित्र पार्टी एकताको छलफल चलिरहँदा माओवादी बैठकमा चर्चा
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा एमालेभित्रको विवाद समाधानको विषयमा पार्टीका दुवै पक्षबिचमा छलफल सुरु भएपछि नेकपा माओवादीको बैठकमा यसबारेमा चर्चा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ थाल्नुअघि नेकपा एमालेभित्र संवाद अघि बढेपछि...
हेलम्बु र मेलम्चीको पुन निर्माणमा जिफन्टले स्वयंसेवक खटाउने
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुन निर्माणमा स्वयंसेवी खटाउने भएको छ । जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको निजी आवास पुन निर्माणमा जनशक्ति खटाउने...
स्थानीय तहका १८ सहित केन्द्रीय नेताहरुलाई पार्टी छोडेको भन्दै माओवादी केन्द्रको कारवाही
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकलेस्थानीय तहका १८ सहित केन्द्रीय नेताहरुलाई पार्टी छोडेको भन्दैकारवाहीगरेको छ । सोमबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै,उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि...
चितवनमा कांग्रेसको चुनावी चहलपहल सुरु : यस्तो छ प्रतिस्पर्धा
नेपाल फ्ल्यास
असार ०७, २०७८
चितवन । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि वडा तहबाट सुरु हुने अधिवेशनको चहलपहल सुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न सुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् ।...
सभापतिमा फेरि आफूलाई निर्वाचित गराउन देउवाको आग्रह
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार बन्ने बताएको नेता भीमसेनदास प्रधानले जानकारी दिए ।...
विपद् व्यवस्थापनबारे सातै प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९...
सभापति देउवाले बैठकमा बोलाए आफ्ना गुटका केन्द्रीय नेतालाई
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना गुटका केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका छन् । उनले आज आफ्नै निवास बुढानिलकण्ठमा गण्डकी र बागमती प्रदेशका आफू निकट पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्न बैठक बोलाएको स्रोतले जनाएको छ ।...
पूर्व सञ्चार राज्यमन्त्री विष्टको मृत्यु
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टको मृत्यु भएको छ । नेता विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै मृत्यु भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले उल्लेख गरेका छन् । नेता विष्टको भेन्टिलेटरमा उपचार...
राप्रपा विवाद : धवल र बालाराम कट्टा, भुवन र नीलकण्ठलाई चिट्ठा !
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राप्रपाले हिजो बनाएको केन्द्रीय विशेष समिति र निर्देशन समितिप्रति तीव्र असन्तुष्टि देखिएको छ । खासगरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणालाई केन्द्रीय विशेष समितिमा सहभागी नगराएपछि असन्तुष्टि चुलिएको हो । राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि दुवैतर्फको प्रतिनिधित्व रहने...
फेरि सभापतिमा लड्छु : देउवा
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा फेरि लड्ने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान...
बाढी पीडितको राहत र उद्धारमा विशेष ध्यान दिन राष्ट्रपति भण्डारीको आग्रह
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउन आग्रह गरेकी छन् । मनसुनको सुरुवातसँगै भएको वर्षाका कारण...
बाढी पीडितको राहत र उद्धारमा विशेष ध्यान दिन राष्ट्रपति भण्डारीको आग्रह
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउन आग्रह गरेकी छन् । मनसुनको सुरुवातसँगै भएको वर्षाका कारण...
को को परे राप्रपा विशेष र निर्देशन समितिमा ?
नेपाल फ्ल्यास
असार ०४, २०७८
लामो समयदेखि छलफलमा रहेको राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरिएको छ । राप्रपाले आज विज्ञप्ति जारी गरी त्यसको जानकारी दिएको हो । दुवै समिति पार्टी एकता सम्बन्धी आधारपत्रको आधारमा तीन जना अध्यक्ष पशुपति सम्सेर राणा, डा....
कांग्रेसकाे १४ औं महाधिवेशन भदौ १६ गतेदेखि
नेपाल फ्ल्यास
असार ०४, २०७८
कांग्रेस केन्द्रीय कमिटी बैठकले१४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेकाे हाे । कांग्रेसले साउन १२ गते गाउँ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत
नेपाल फ्ल्यास
असार ०४, २०७८
पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । प्रदेशसभा बैठकमा आज शुक्रबार भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७मत आएको छ । नेपाली कांग्रेसका नेता पोखरेललाई जनता समाजवादी र राष्ट्रिय...
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
नेपाल फ्ल्यास
असार ०४, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत पाएका छन् ।शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था भए अनुसार पोखरेलले आज विश्वासको मत लिएका हुन् । उनले मुख्यमन्त्रीको रुपमा ३१ जना प्रदेश सभा संसदहरूले...
«
1
...
48
...
96
97
98
99
100
101
102
103
104
...
241
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय