मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नागरिकता अध्यादेशसम्बन्धी सर्वोच्चको आदेशप्रति अध्यक्ष ठाकुर असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् । सर्वोच्चले तत्काल नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै...
गण्डकी प्रदेशमा २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।...
सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री भने अनुपस्थित
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौ ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्री सहभागी सो बैठकसंघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हो । बैठकमानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जान्छौँ : नेम्वाङ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं।एमाले नेता सुवास नेम्वाङले कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि भ्याकेट मा जाने बताएका छन् । सर्वोच्च अदाललते कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेका नेता सुवास नेम्वाङले अदालतलाई आफूहरुले सम्मान...
नागरिकतासम्बन्धी अध्यादेश खारेजीले अरू १५ अध्यादेशमाथि पनि प्रश्न
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सर्वोच्च अदालतले नागरिकता (पहिलो संशोधन) अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अरू अध्यादेशको बैधानकितामाथि पनि प्रश्न उठेको छ । यसले संसद छलेर अध्यादेशबाटै शासन चलाउन खोज्ने सरकारको प्रवृत्तिमाथि अङ्कुश त लगाएको छनै यसअघि जारी भएका दर्जनौँ अध्यायदेश के हुन्छन् भन्ने...
सर्वोच्चद्धारा ओली पक्षले गरेका कारवाहीदेखि महाधिवेशन मितिसम्म खारेज
श्यामसुन्दर पुडासैनी
जेठ २८, २०७८
नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाउने एमाले अध्यक्ष केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले अवैध ठहरर्याएपछि संस्थापन पक्ष सङ्कटमा परेको छ । संस्थापन इतर माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई भने फैसलाले राहत मिलेको छ...
पाँच राजनीतिक दलद्वारा तत्काल खोप व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
जेठ २८, २०७८
गण्डकी । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको...
सभामुख सापकोटाको बोलाए आज सर्वदलीय बैठक
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिािधिसभा विघटनपछि उत्पन्न भएका राजनीतिक परिस्थितिबारे छलफलको लागि उक्त सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ...
सञ्चारमन्त्री नैनकलालाई सरकारको प्रवक्ताको जिम्मेवारी
नेपाल फ्ल्यास
जेठ २७, २०७८
सरकारको प्रवक्ताकाे जिम्मेवारी नैनकला थापाले पाएकीछन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए ।...
ओलीको पालामा मन्त्री बन्न पाउने ४ भाग्यमानी दम्पती
नेपाल फ्ल्यास
जेठ २७, २०७८
कम्युनिस्ट पार्टीका नेताहरू असमानता, नातावाद र कृपावादको सबैभन्दा बढी विरोध गर्दै आएको छ । तर अहिले नेताहरूको बोली र व्यवहार बिलकुल फरक हुँदै देखिन्छ । उनीहरू नै नातावादको पक्षपोषण बन्न पुगेका पुष्टि भएको छ । किनकि कम्युनिस्ट नेताहरूले आफन्तहरूलाई पद...
प्रदेश समीकरणको चलखेलको समयमा पोखराबाट गणेश लामा पक्राउ
नेपाल फ्ल्यास
जेठ २७, २०७८
विगतमा गुण्डा नाइके भनिएका र पछिल्ला दिन नेपाली कांग्रेसको राजनीतिमा लागेका गणेश लामा पक्राउ परेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिनेप्रदेशसभाको कार्यतालिका रहेको केही समयअघि उनी पक्राउ परेका हुन् । काभ्रेका स्थायी वासिन्दा लामाकाठमाडौंमै बसोबास गर्ने...
उल्टियो कर्णालीको राजनीति, पदमुक्त चार सांसदलाई सर्वोच्चको थमौती
नेपाल फ्ल्यास
जेठ २७, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूहका कर्णाली प्रदेशसभाका चारजना सदस्यलाई एमालेले गरेको कारबाही निस्तेज भएको छ । सर्वोच्च अदालतले सांसद प्रकाश ज्वालासहित चार जनालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासबाट गुमेको पद...
विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी
नेपाल फ्ल्यास
जेठ २७, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी छ। बैठकमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका...
मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
नेपाल फ्ल्यास
जेठ २७, २०७८
गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत गुमाएका हुन् । उपस्थित संख्या ५८ संख्या मध्ये ५७ जनाले मतदान गरेका थिए । उनको पक्षमा २७ मत परेको छ...
नवनियुक्त मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीललेसात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै ओली...
प्रदेशसभा सांसद मैनाचरीभन्दा विवेकशील हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिइरहेका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्रीले संघको विकृति प्रदेशमा पनिसरेको बताएका छन् । सो क्रममा आफूहरु सबै संघीयता रहेको बताउँदै उनले संघीयता भनेको राज्य शक्तिको बाँडफाड भएको...
सुदूरपश्चिम प्रदेश कमिटीले माधवपक्षीय १७ सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पाटीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दैबिहीबार प्रदेश कमिटीले उनीहरुलाई२४ घण्टे स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमापार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा...
मन्त्रिपरिषदले पायो पूर्णता
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री,जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइ मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।२५ सदस्यीय मन्त्रिपरिषद्मा...
को-को बन्दैछन् मन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । दोस्रो चोटि संसद विघटनपछि जसपाको एक पक्षलाई सरकारमा भित्र्याएर मन्त्री हेरफेरसुरु गरेका प्रधानमन्त्री ओलीलेआफू मातहत राखिएका मन्त्रालयमा पूर्वमाओवादी समूह र राजपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।...
पीसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि पनि किन मर्छन् बिरामी ?
नेपाल फ्ल्यास
जेठ २७, २०७८
कोरोना संक्रमण भएर पीसीआररिर्पाेट नेगेटिभ देखिएका उद्योगी तथा टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको यही ६ जेठमा गते निधन भयो । पीसीआर रिपोर्ट नेगेटिभ आएको भोलिपल्टै १८ जेठमा विवेकशील नेपाली दलका पूर्व संयोजक उज्ज्वल थापाको निधन भएको थियो । उद्योगी खड्का...
«
1
...
50
...
100
101
102
103
104
105
106
107
108
...
243
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय