मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
नेपाल फ्ल्यास
असार ०४, २०७८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने...
मनाङबाट फर्किँदै मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
असार ०४, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । आज विश्वासको मत लिने कार्यसूची तयार भएर पनि मुख्यमन्त्री गुरुङ मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि...
सिन्धुपाल्चोक घटना : सभामुख सापकोटाले गरे स्थलगत अनुगमन
नेपाल फ्ल्यास
असार ०४, २०७८
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारसिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा अनुगमन जानकारी लिएका छन् । बुधबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका...
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नेपालीले आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । संविधानमा मुख्यमन्त्रीले शपथ...
‘प्रधानमन्त्रीले विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’
नेपाल फ्ल्यास
असार ०३, २०७८
राष्ट्रपतिकार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् आज पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ ।...
प्रतिनिधिसमा विघटन मुद्दा : प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ पेश
नेपाल फ्ल्यास
असार ०३, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गरेकाे छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ । संविधानअनुरुप प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त भएका...
बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न र लत्ताकपडाको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असार ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न सम्बद्ध निकालाई निर्देशन दिएका छन् । वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न उनले निर्देशन...
कांग्रेस केन्द्रीय समितिको बैठक आज
नेपाल फ्ल्यास
असार ०३, २०७८
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्नेछ। पछिल्लो पटक बसेको पदाधिकारी बैठकले भाद्र ७...
बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुख व्यक्त
नेपाल फ्ल्यास
असार ०३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदीकटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा-देख्दा दुखित भएको जनाएका हुन् ।...
राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक पुगेर भने - 'बाढीपिडितकाे उद्धार र तत्काल राहत दिनू'
नेपाल फ्ल्यास
असार ०२, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेरराणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै राणलेभने । प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार...
हेलिकोप्टर चढेर सभामुखले गरे सिन्धुपाल्चोकको बाढीपहिरो निरीक्षण
नेपाल फ्ल्यास
असार ०२, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् । सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, हामीले मेलम्चीभन्दा धेरै...
उपचारका लागि नेता खनाललाई भारत लगियो
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उनका स्वकीय सचिव...
गृह मन्त्रालयबाट मलाई २ रुपैयाँ कमाउनु छैन : गृहमन्त्री अधिकारी
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफू पूर्णरुपमा पारदर्शी भएर काम गर्ने बताएका छन् । गृहमन्त्रीका रुपमा आफूले दुई रुपैयाँ पनि नकमाउने उनले बताए । मंगलबार गृह मन्त्रालयमा पत्रकारहरुसँग छलफल गर्दै उनले मन्त्रालयमा केही सुधार गरी आगामी चुनावलाई शान्तिपूर्ण रुपमा...
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ । ज्वरो आएपछि र...
बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा...
विपदमा परेका जनताको उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र...
मेलम्चीमा ५० जनाभन्दा बढी मानीस बेपत्ता, मन्त्री तामाङले गरे सहयोगको अपिल
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा ५० जनाभन्दा भढी मानीस बेपत्ता भएका छन् । बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा पनि निकै क्षति पुगेको बताइएको छ । यस घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य...
एमालेको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार ०१, २०७८
नेकपाएमालेले असार २ गते मंगलबारका लागि तय भएकाेस्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो । भोलिका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो...
निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको उपेन्द्र पक्ष अदालत जाने
नेपाल फ्ल्यास
असार ०१, २०७८
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदैयादव पक्ष सर्वोच्च जाने भएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ...
कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित
नेपाल फ्ल्यास
असार ०१, २०७८
कर्णाली । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८७९ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रममाथिको...
«
1
...
49
...
97
98
99
100
101
102
103
104
105
...
242
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय