मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विश्वासको मत दिन गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको आग्रह
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बिहीबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री गुरुङलेवैकल्पिक सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आह्वान गरेका हुन्। प्रदेश सभामा बोल्दै उनले विश्वासको मत...
खड्काको निधनमा पौडेलद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गरेका छन् । पौडेलले एक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका हुन् । पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मीठो बोलीवचन, मिजास...
गण्डकी प्रदेशसभा बचाउन मनाङे विपक्षी गठबन्धनतिर
नेपाल फ्ल्यास
जेठ २७, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारका मन्त्री राजीव गुरुङ ( दीपक मनाङे) ले सत्ता पक्षको साथ छोडेपछि प्रतिनिधिसभा जस्तै गरी प्रदेश संसद विघटन हुने जोखिम टरेको छ । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुअघि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन् ।...
मन्त्रिपरिषद् विस्तारको तयारी, चर्चामा महेश बस्नेतदेखि बादलकी श्रीमतीसम्म
नेपाल फ्ल्यास
जेठ २७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हाल सातवटा मन्त्रालयको जिम्मा आफैले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । यस पटकको मन्त्रीपरिषद् विस्तारमा पनि नेताको परिवार मोह हाबी देखिने स्रोतको दाबी छ । यसअघि...
१४ ठाउँमा जग्गा जोडेका स्वास्थ्य मन्त्री तामाङको ८ तोला सुन घट्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार यसअघि कानुनमन्त्री हुँदाताका भन्दा सुन घटेको छ भने जग्गा बढेको देखिएको छ । मन्त्री तामाङ र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र...
सभामुख सापकोटाले प्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्दै
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार...
शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन् । बुधबार राति भएको उक्त भेटमा करिव साढे दुई घण्टा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । साढे सात बजेशीतलनिवास प्रवेश गरेका...
प्रदेश २ मा कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ
नेपाल फ्ल्यास
जेठ २७, २०७८
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा...
प्रदेश २ मा काँग्रेस सरकारमा जाँदा तीन मन्त्रालय
नेपाल फ्ल्यास
जेठ २६, २०७८
प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमतिपछिकाँग्रेस सरकारमा सहभागी हुने भएकाे हाे । काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै...
२०७८ भदौमा पार्टी महाधिवेशन हुन्छ : देउवा
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै सो बताएका हुन् ।पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको...
प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नेपाली कांग्रेसमा शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका नाममा...
ओली–मधेशी दलको समबन्ध : कहिले चाटाचाट, कहिले काटाकाट
श्यामसुन्दर पुडासैनी
जेठ २६, २०७८
एक समय थियो, एमाले अध्यक्ष केपी ओली (हाल प्रधानमन्त्री) र मधेशकेन्द्रित दल आमनेसामने थिए । मधेशकेन्द्रित दलको आन्दोलन सरकारविरुद्ध नभई ओलीविरुद्ध लक्षित भएझैं आभाष हुन्थ्यो ।संविधान संशोधनको माग गर्दै मधेशकेन्द्रित दलहरूले मधेशमा आँगो बालिरहेका थिए । ओलीले भने, आन्दोलनको कुनै...
गण्डकी प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो । बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भलाई लिएर सो बैठक बसेको हो ।एक स्रोतका अनुसार बैठकले भोलि...
प्रदेश २ मा सत्ता सङ्घर्षः कांग्रेस र माओवादीसँग जसपाको सहमति
नेपाल फ्ल्यास
जेठ २६, २०७८
प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट...
राष्ट्रिय सभा सदस्य पाण्डेले लिए शपथ
नेपाल फ्ल्यास
जेठ २६, २०७८
नवनिर्वाचितराष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १७ गते निर्वाचित पाण्डेलाई आज बिहानपद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचनमार्फत निर्वाचित भएका...
सुदूरपश्चिम : विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई सोधियो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) का प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर...
आज कर्णाली प्रदेशसभाको बैठक
नेपाल फ्ल्यास
जेठ २६, २०७८
कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलबार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो...
आज होला त सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसविरुद्ध मुद्दाको सुनुवाइको मिति तोकिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइको मिति आजलाई तोकिएको हो । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठीत नयाँ संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक...
एमाले नेतृत्वबीच 'लिखित वार' : दोस्राे तहका नेताहरू संवादमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लिखित वार चलेपछि दोस्रो तहका नेताहरू पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् । आज अध्यक्ष केपी शर्मा ओली र...
नेपाल–खनाल पक्षलाई बाँस्कोटाको कटाक्ष
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालखनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान कटाक्ष गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल-खनाल समूहको जवाफपछि उनले सामाजिक सञ्जालमार्फत् सो कटाक्ष गरेका हुन् ।उनले नेपाल-खनाल समूहलाई खरानी समूह भन्दै...
«
1
...
51
...
101
102
103
104
105
106
107
108
109
...
244
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय