बैशाख १३, २०८१, बिहीबार
               

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

नेकपा एमालेले असार २ गते मंगलबारका लागि तय भएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो । भोलिका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो । तर, पूर्वसन्ध्यामा आएर बैठक स्थगित गरिएको छ । 

आज दिउँसो पनि ओली र नेपाल पक्षका दोस्रो तहका केही नेताबीच अनौपचारिक छलफल भएको थियो । एमालेका असन्तुष्ट पक्षले पूर्वमाओवादीबाट आएकाहरूलाई काखी च्यापेर आफूहरूलाई पाखा लगाएको भन्दै आक्रोश पोख्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि