बैशाख ०४, २०८१, मंगलबार
               

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत गुमाएका हुन् । 

उपस्थित संख्या ५८ संख्या मध्ये ५७ जनाले मतदान गरेका थिए । उनको पक्षमा २७ मत परेको छ । यस्तै विपक्षमा ३० मत खसेकाे थियो । 

योसँगै गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने बाटो खुलेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि