बैशाख १२, २०८१, बुधबार
               

विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भइरहेको स्रोतले जनाएकाे छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताईएको छ ।


कस्तो लाग्यो ?

यो पनि