मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाले आफूनिकट नेतालाई दिए महाधिवेशनको तयारीमा जुट्न निर्देशन
नेपाल फ्ल्यास
असार १९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शनिबार बिहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् । छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री...
टोखाको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिस्कार
नेपाल फ्ल्यास
असार १९, २०७८
टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो...
आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि जारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गएको फागुन २३ गते एमाले पुनःस्थापन भएपछि फागुन २८ गते दशौ राष्ट्रिय महाधिवेशन आयोजक...
प्रदेश २ को मन्त्रिपरिषद् विस्तारविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
असार १९, २०७८
धनुषा । प्रदेश २ सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सो रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद काफ्लेको संयुक्त इजलासले अन्तरिम आदेश...
कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्छ : नेतृ कोइराला
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कांग्रेस महाधिवेशन र श्रमजीवी...
संसद छलेर ल्याइएको भन्दै कांग्रेसद्वारा अध्यादेश अस्वीकारको सूचना पेस
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं । सरकारले राष्ट्रियसभा बैठकमा पेस गरेका अध्यादेश अस्वीकारको सूचना प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पेस गरेको छ । कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी...
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन
नेपाल फ्ल्यास
असार १८, २०७८
प्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर...
पदबाट हटेपछि क्वार्टर छाडेका मन्त्रीले बाथरूमको ऐनासमेत घर लगे
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका नेता तथा कार्यकर्ताहरू सरकारी सुविधाको कुन हदसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पदबाट हटेपछि सरकारी सुविधा फिर्ता दिनुपर्नेमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका सामान मात्रै...
लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा
नेपाल फ्ल्यास
असार १८, २०७८
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी...
संवैधानिक इजलासमा ओली पक्षका कानुन व्यवसायीको बहस सुरु
नेपाल फ्ल्यास
असार १८, २०७८
संवैधानिक इजलासमा आज पनिबहस सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले भर्खर बहस सुरु गरेका छन् । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा...
प्रतिनिधिसभा विघटन बहस : प्रधानमन्त्रीकोतर्फबाट १३ वकिललाई डेढ घण्टाको समय
नेपाल फ्ल्यास
असार १८, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा १ घण्टा ३० मिनेट मात्र समय बाँकी छ । तर सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायी भने...
ओलीले फोन गरेरै बोलाए पनि नेता नेपाल बैठक आएनन्, छुट्टाछुट्टै वार्ताको पहल
नेपाल फ्ल्यास
असार १८, २०७८
एकताको केन्द्रीय समिति बैठक भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही बेरपछि सुरु हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक सुरु हुने भनिए पनि बैठकमा नेताहरू आउने क्रम जारी छ । यसलाई एमालेको संस्थापन पक्षले एकताको केन्द्रीय...
बागमती प्रदेशसभाका १०९ सदस्यलाई ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार १८, २०७८
बागमती । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमती जनाउँदै महासंघले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । पत्रकार...
कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दै
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक (शुक्रबार) आज बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव...
गण्डकी प्रदेश सरकारद्वारा मनाङका सरकारी कार्यालयलाई सोलार
नेपाल फ्ल्यास
असार १८, २०७८
पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री...
ओलीले बोलाएको बैठक अवैध ठहर गर्दै माधव समूह सहभागी नहुने
नेपाल फ्ल्यास
असार १७, २०७८
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेवाल र झलनाथ खनाल समूह नजाने भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको हाे । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक...
प्रधानमन्त्रीका कारण राष्ट्रिय संकट आइपर्यो : दीनानाथ शर्मा
नेपाल फ्ल्यास
असार १७, २०७८
राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठान्दा मुलुकमा राष्ट्रिय संकट आइपरेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत बुझाइको कारण देश भड्कालोमा गएको बताएका हुन् ।'प्रधानमन्त्रीको प्रतिगमनले संघीय लोकतान्त्रिक...
४ सचिवको नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असार १७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले...
माधव पक्षको बैठकमा झलनाथ खनालको भिडियोमार्फत सहभागिता
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियोमार्फत जोडिएको नेताहरुले बताएका छन् । खनालबाहेकका नेताहरु भने भौतिक...
ओली–नेपाल पक्षबीच एकता जोगाउने प्रयास, माधव पक्षको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडाैं । नेकपा एमालेका केपी शर्मा ओलीतथा माधव कुमार नेपालपक्षका दोस्रो तहका नेताहरुबीच पुन: वार्ता भएको छ। बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए । बिहीबार...
«
1
...
46
...
92
93
94
95
96
97
98
99
100
...
239
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय