मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले कार्यदलको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमाले एकता कार्यदलको निर्देशनपछि राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरेको सडक प्रदर्शन अचानक स्थगित भएको छ ।कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न आग्रह गरेपछिशनिबारको सडक प्रदर्शन स्थगनगरिएको हो । आज...
बाढी पीडितलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । बढी पीडितको लागि राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जानेभएका छन् । उनि आज बिहान १० बजे बाढी पीडित प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेको...
आज बागमती प्रदेशसभाको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । आज (शनिबार) बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । उक्त बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् । प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन । प्रतिपक्षीको माग...
अन्तिम दस्तावेज तयार गर्न एमाले कार्यदलको बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । सत्तारूढ दल नेकपा एमालेमा एकताको निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताको लागि बनेको कार्यदलको शुक्रबार लामो समय बसेको बैठकमा दुई पक्षबीच सहमति भएको नेताहरूले प्रतिक्रिया दिएका थिए । सहमतिको अन्तिम दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका...
एमाले कार्यदल सहमतिउन्मुख
नेपाल फ्ल्यास
असार २५, २०७८
नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार दाबी गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बिगत केही दिन यता...
कांग्रेसकाे संस्थापनइतर समूहमा साझा उमेद्वार बनाउने कसरत
नेपाल फ्ल्यास
असार २५, २०७८
नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उमेद्वार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका नेताहरूको बैठकले सभापतिको लागि साझा उमेद्वार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।...
कांग्रेसकाे ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गियो
नेपाल फ्ल्यास
असार २५, २०७८
नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७...
शीतल निवासले बुझायो मन्त्रिपरिषद् हेरफेरबारे सर्वोच्चलाई लिखित जवाफ
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडाैं । राष्ट्रपति कार्यालय शितल निवासले सर्वोच्च अदालतलाई मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो । महान्यायाधिवक्ताको कार्यालयमार्फत...
पार्टीसँग सरोकारै नभएकाले आयोगमा निवेदन दिनु हास्यास्पद : माओवादी
नेपाल फ्ल्यास
असार २५, २०७८
नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको विषयहास्यास्पद रहेकाे बताएकाे छ । एमालेमा गएका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि विज्ञप्तिमा भनिएकाे छ-हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने...
आयोग पुगेर पूर्वमाओवादी नेताहरूले भने- 'दर्ता खारेजी गर्न खुट्टा नकमाउनुस्'
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका रामबहादुर थापासहितका एमाले नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई आफूहरूको माग चाँडो कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेताहरू निर्वाचन आयोगमा पुगेर आफूहरुको माग बमोजिम दर्ता खारेजीमा खुट्टा नकमाउन आयुक्तहरुलाई...
सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु, जुट्ला त सहमति !
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । एमालेको विवाद मिलाउन केही समयदेखि क्रियाशील कार्यदलको बैठक पटकपटक बस्दै आएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दोस्रो तहका...
१५ कम्पनी कालोसूचीमा
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । सरकारले सम्झौतानुसार तोकिएको काम समयमा नगर्ने १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिइएको छ । खरिद...
माओवादी पार्टी खारेज गर्न दबाब दिन पूर्वमाओवादी नेताहरु फेरि आयोग जाँदै
नेपाल फ्ल्यास
असार २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वैधानिकतालाई चुनौती दिँदै दल दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएका पूर्वमाओवादीका नेताहरु आज फेरि आयोग जाँदै छन् । माओवादी छाडेर एमालेमा लागेका पूर्वमाओवादी नेताहरु आफ्नो उजुरी फलोअपको लागि निर्वाचन आयोग जान लागेका हुन्...
एक वर्षभित्र लुम्बिनी प्रदेशका सबै मन्त्रालय राजधानी सार्ने तयारी
नेपाल फ्ल्यास
असार २५, २०७८
देउखुरी ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । प्रदेश सरकारअन्तर्गत...
एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : सुवास नेम्वाङ
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शुक्रबार (आज) बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा दोस्रो पटक बसेको कार्यदलको बैठकपछि नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र...
आज पनि आन्तरिक विवाद मिलाउन एमाले कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमाले पार्टी भित्रको आन्तरिकविवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ । हिजो (बिहीबार) बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्न लागेको सुवासचन्द्र नेम्वाङले जानकारी दिए । यसअघि...
एमाले कार्यदलको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
असार २४, २०७८
नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी स्थगित भएकाे छ। आजकाे बैठकमा विषय प्रवेश नै नपाएकाे सहभागी नेताले बताएका छन् । आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए। मन्त्रिपरिषद...
सिंहदरबारमा माधव पक्ष, बालुवाटारमा ओली पक्षको छलफल
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडाैं। नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय बालुवाटारतिर लागेका छन् ।...
यथावत् तिक्तता, परिबन्दको एकता !
श्यामसुन्दर पुडासैनी
असार २४, २०७८
लामो सम्बन्धमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कहिले अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो भने कहिले अति तिक्ततायुक्त । नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध छ । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरूबीचको सम्बन्ध...
पार्टीले व्यहोर्ने निर्णय भएको झलनाथको उपचार खर्च सरकारको थाप्लोमा
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता झलनाथ खनालको सम्पूर्णं उपचारका खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षरमा खनालको उपचार खर्च व्यहोर्ने निर्णय सार्वजनिक भएको हो । सार्वजनिक निर्णयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
237
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय