मंसिर ०७, २०८१, शुक्रबार
               

देउवाविरुद्ध गठबन्धन बनाउन छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

काठमाडौं । आउँदो १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो ।

यसअघि, यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा देउवाविरुद्ध जुटेर अघि बढ्न छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि