बैशाख २०, २०८१, बिहीबार
               

शुक्रबारै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको दाबी गर्ने

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकीमा प्रदेशमा विपक्षी गठबन्धनले शुक्रबारै सरकारको दाबी गर्ने भएको छ। प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धन बहुमतसहित दाबी गर्न लागेको हो । 

विपक्षी गठबन्धनका एक नेताका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उपस्थित हुन तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि