कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गण्डकी प्रदेश
रोजगार वृद्धिलाई प्राथमिकता : गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना
नेपाल फ्ल्यास
साउन ०८, २०८०
कास्की । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना...
गण्डकी प्रदेश : कोरोना कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी्लाई सर्वोत्कृष्ट पुरस्कार
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कारको व्यवस्था गरिने भएको छ । प्रदेशमा कोरोनाको रोकथाम एवं नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...
कृषि विकासका लागि कृषि वनको अध्ययन आवश्यक
नेपाल फ्ल्यास
असार ०५, २०७८
कृषि र वन एक अर्कासँग सम्बन्धित भए पनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरूले गरेका छन् । वनलाई नमासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर यसमा कृषि र वन दुवै क्षेत्र अन्योलमा रहेको बताइएको छ । कृषिमा वन र वनमा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत
नेपाल फ्ल्यास
असार ०४, २०७८
पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । प्रदेशसभा बैठकमा आज शुक्रबार भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७मत आएको छ । नेपाली कांग्रेसका नेता पोखरेललाई जनता समाजवादी र राष्ट्रिय...
मनाङबाट फर्किँदै मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
असार ०४, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । आज विश्वासको मत लिने कार्यसूची तयार भएर पनि मुख्यमन्त्री गुरुङ मनाङमै अड्किएपछि मिति पछाडि धकेल्नेबारे पनि...
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडौं । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नेपालीले आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । संविधानमा मुख्यमन्त्रीले शपथ...
गण्डकी सरकारले चालु वर्षभन्दा ३ अर्ब रुपैयाँ कम बजेट ल्याउँदै
नेपाल फ्ल्यास
असार ०१, २०७८
पोखरा ।सत्ता सम्हालेको ३ दिनमै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आज बजेट ल्याउँदै छ । यसअघि आर्थिक कार्यविधि परिमार्जन गरेर असार १५ सम्म बजेट ल्याउने तयारी रहे पनि यसअघिकै गुरुङ सरकारले तयार गरेको बजेट आज नै प्रस्तुत...
स्वास्थ्यलाई प्राथमिकता दिन गण्डकी प्रदेश जिल्ला सभापतिहरूको माग
नेपाल फ्ल्यास
असार ०१, २०७८
गण्डकी । गण्डकी प्रदेश अन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग...
गण्डकी प्रदेश : पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्ने स्पष्ट
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
गण्डकी । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको...
गण्डकी प्रदेश : प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धन धर्नामा बसेको छ । मुख्यमन्त्रीमा निवर्तमान पृथ्वी सुब्बा गुरुङले जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालय पुगेका उनीहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । नक्कली दाबी पेस गरेको भन्दै...
गुरुङले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको छ । जनता समाजवादी पार्टी रराष्ट्रिय जनमोर्चाको सहयोगमा गुरुङले दाबी पेस गरेसँगै विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेको हो । नक्कली दाबी पेस...
गण्डकी प्रदेश मुख्यमन्त्रीमा गुरुङको पनि दाबी
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् । विश्वासको मत लिन नसकेपछि विपक्षी गठबन्धनको तर्फबाट बहुमत सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेको भोलिपल्ट गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को...
गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको प्राप्त नगरेपछि प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकै दिन नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख...
शुक्रबारै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको दाबी गर्ने
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं।गण्डकीमा प्रदेशमा विपक्षी गठबन्धनले शुक्रबारैसरकारको दाबी गर्ने भएको छ।प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धनबहुमतसहित दाबी गर्न लागेको हो । विपक्षी गठबन्धनका एक नेताका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई...
गण्डकी प्रदेशमा २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।...
गण्डकी प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो । बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भलाई लिएर सो बैठक बसेको हो ।एक स्रोतका अनुसार बैठकले भोलि...
गण्डकी प्रदेश सभा बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ २३, २०७८
आजका लागि बोलाइएकाे गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारणस्थगित भएको हो । शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने बताएका छन् । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका...
गण्डकी प्रदेश : थापाको रिट निवेदनमाथि सर्वोच्चमा आइतबार सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः पद बहालीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः पद बहाली गर्न माग गरेका हुन् । उक्त...
भेदभाव अन्त्यका लागि मानवीय सोच आवश्यक : प्रदेश प्रमुख पौडेल
नेपाल फ्ल्यास
जेठ २१, २०७८
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले विभेद...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय