बैशाख २०, २०८१, बिहीबार
               

गण्डकी प्रदेश : थापाको रिट निवेदनमाथि सर्वोच्चमा आइतबार सुनुवाइ हुने

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः पद बहालीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

उनले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः पद बहाली गर्न माग गरेका हुन् । उक्त निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

पार्टीको निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि