बैशाख २०, २०८१, बिहीबार
               

गण्डकी प्रदेश सभा बैठक स्थगित

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

आजका लागि बोलाइएकाे गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण स्थगित भएको हो ।

शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएकापछि प्रदेशसभा बैठक स्थगित भएकाे हाे ।

प्रदेशसभा सचिब हरिराज पोखरेलले आइतबारको प्रदेशसभा बैठक स्थगित भएको जानकारी दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि