बैशाख १५, २०८१, शनिबार
               

लुम्बिनी प्रदेशसभाले पारित गर्‍यो नीति तथा कार्यक्रम

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानबमोजिम आइतबार बसेको सो प्रदेशको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । 

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ । 
विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ ।

यो पनि