मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नीति तथा कार्यक्रम
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्। नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा...
सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे...
लुम्बिनी प्रदेशसभाले पारित गर्यो नीति तथा कार्यक्रम
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशसभामाआगामी आर्थिक वर्षकोनीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानबमोजिमआइतबार बसेको सो प्रदेशको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम पारित भएसँगै...
अर्थमन्त्रीको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयनमा छलफल हुँदै
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयन गर्न छलफल भइरहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी, घरेलु, साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित...
कुकुर पाल्न सोच्दै हुनुहुन्छ भने अब तपाईंले यस्तो नियम पालना गर्नुपर्नेछ
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । यदि तापईं काठमाडौंमा बसेर कुकुर पाल्न खोज्दै हुनुहुन्छ वा सोच्नु भएको छ भने अब तपाईंका लागि थप एउटा नियम हुने भएको छ । त्यो हो, अनुमति । हो, अब तपाईले काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नका लागि काठमाडौं महानगरपालिकाबाट अनुमति...
तिलाैराकोटका जनता खुसी
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं ।शान्तिका अग्र दूत गौतम बुद्धले २९ वर्ष विताएको स्थान तिलौरा कोटलाई विश्वसम्पदा सूचीमा राख्न संघीय सरकारले पहल गरेसँगै जनप्रतिनिधि तथा स्थानीय खुसी भएका छन् । सङ्घीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गौतम बुद्धले बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा...
सकारको नीति तथा कार्यक्रम जेठ २३ गते
नेपाल फ्ल्यास
जेठ २१, २०७७
विरनाटनगर । प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७/७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३...
वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।आजदेखि सुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ । आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गर...
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा...
प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन्। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममा कोरोना...
राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौं'
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मङ्गलवार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्सा देखाउनका लागि मात्र जारी नगरिएको बताए । यो कुनै तमासा...
नीति तथा कार्यक्रमबारे संसदमा प्रधानमन्त्रीको जवाफ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदै छन् । त्यसक्रममा उनले अरु मुलुकबाट नेपाल भित्रिएको भाइरसभन्दा भारतबाट आएको अलि कडा भएको टिप्पणी गरेका छन् । हेर्नुहोस् भिडियोमाः
संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्नेछ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । नीति तथा कार्यक्रममाथि बिभिन्न राजनीतिक...
नीति तथा कार्यक्रम महत्त्वाकांक्षी होइन, उच्चाकांक्षी छ
विष्णु पौडेल
जेठ ०५, २०७७
सर्वप्रथम कोभिड१९ को विश्वव्यापी महामारीका कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरिका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जीवनको प्ररवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि...
नीति तथा कार्यक्रम : कोभिड–१९ को चुनौतीमा अल्झिने होइन
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ चुनौती सामना गर्ने र आर्थिक-सामाजिक...
नीति तथा कार्यक्रमबाट निजी क्षेत्र निराश
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको बताएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका छाता सङ्गठनले...
अलमलिएको सरकारको गोलमाल नीति तथा कार्यक्रम
गंगा बराल
जेठ ०४, २०७७
सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आउनुअघि मानिसमा जुन उत्साह थियो त्यो क्रमशः सुन्दै गएपछि निराशाको मात्रा बढ्दै गयो । राष्ट्रपति विद्यादेवी भण्डारीले साढे...
नीति तथा कार्यक्रम : कृषिमा आत्मनिर्भर कागजी योजना मात्र !
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । वार्षिक बजेट सार्वजनिक गर्नुअघि सरकारले नीति तथा कार्यक्रम जारी गरेर बजेट निर्माणमा सहजता खोज्ने र कस्ता कार्यक्रम समेट्न लागेको भनी जानकारी दिने पुरानै प्रवृत्ति हो । यसपालि पनि आगामी आर्थिक वर्ष ०७७७८ को बजेट निर्माणमा तीव्र रूपले जुटिरहेको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय