बैशाख २१, २०८१, शुक्रबार
               

कर्णालीबाट प्रमुख प्रतिपक्षी कांग्रेसको सत्ता यात्रा सुरु

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । कांग्रेसका दुई सांसदले कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिएका छन् । 

२०७४ सालको चुनावपश्चात् देशैभर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको हो । 
संघीय सरकारमा सरकारको दाबी गरी अदालतसम्म पुगेको नेपाली कांग्रेसको सत्ताको यात्रा कर्णाली प्रदेशबाट सुरु भएको  हो ।

सरकारमा सहभागी कांग्रेसले जलश्रोत तथा उर्जा विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी संहालेको छ । जलश्रोत तथा उर्जा विकास मन्त्री भएका छन् भने दिनबन्धुले श्रेष्ठ सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि