बैशाख ३०, २०८१, आइतबार
               

नेकपा (एकिकृत समाजवादी) लाई मेराे समर्थन छ : खनाल

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आजै निर्वाचन आयोगमा दर्ता भएकाे नेकपा (एकिकृत समाजवादीमा) आफ्नो समर्थन रहेकाे बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेकाे बताएका हुन् । 

भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उनकाे उपचार भइरहेकाे छन् । अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई आफ्नो साथ र समर्थन रहेकाे बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि