जेठ ०५, २०८१, शनिबार
               

अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत छ : गगन थापा

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले अध्यादेश हिजो र आज जसले ल्याए पनि गलत भएकाे बताएका छन् । 

संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत भन्दै उनले समाजिक सञ्जालमा पोस्ट गरेका हुन् -'हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।'


कस्तो लाग्यो ?

यो पनि