जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सरकारलाई सफल पार्ने अभियानमा लाग्न प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले सो आह्वान गरेका...
'माधव पक्षको शर्तमाथि शर्त, समान अध्यक्षमा कुरा अड्कियो'
नेपाल फ्ल्यास
साउन २९, २०७८
राँझा ।नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधवकुमार नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता...
कर्णाली सरकारले बेरोजगार महिलालाई एक अर्ब रुपैयाँको सेयर दिने
नेपाल फ्ल्यास
साउन २९, २०७८
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका बेरोजगार महिलालाई सेयर दिने भएको छ । रोजगार र जीविकोपार्जन कार्यक्रमका लागि सरकारले छ्ट्याएको एक अर्ब रुपैयाँ बजेट महिलाहरुलाई सेयरको रुपमा बाँड्न लागिएको हो । मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौतापश्चात बोल्दै मुख्यमन्त्री...
गण्डकीमा एमालेको छायाँ सरकार
नेपाल फ्ल्यास
साउन २९, २०७८
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो । दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार ती समितिले विषयगत मन्त्रालयका...
आज पनि टुंगिएन कांग्रेस महाधिवेशन विवाद
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएसँगै आजको बैठक सकिएको छ। आजको बैठकमा पनि महाधिवेशनसँग सम्बन्धित विवाद टुंगिन सकेन ।आजको नेपाली कांग्रेसका आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। जारी...
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाली कांग्रेसको आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामुहिक राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले राजीनामा दिएका हुन् । पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने भन्दै राजीनामा दिएको आमन्त्रित...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । स्थायी कमिटी बैठककेन्द्रीय पार्टी कार्यालयपेरिसडाँडामाशुरू भएको हो । भोलि (शनिबार) देखि केन्द्रीय कमिटी बैठक शुरू हुने भएकाले त्यसको एजेन्डा तय गर्न शुक्रबार स्थायी कमिटी बैठक बसेको हो । बैठकमा सरकारमा...
शेखरको अडान : विशेष हुँदैन, नियमित अधिवेशनमा जानुको विकल्प छैन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला डा. कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन् । सभापति शेरबहादुर...
‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो बन्द गर्न देउवाको निर्देशन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालेआफ्नो सचिवालयलाई सामाजिक सञ्जालबाट सार्वजनिक हुँदै आएका भिडियोहरु बन्द गर्न निर्देशन दिएका छन् । मलाई शेरबहादुर देउवा मनपर्छ शीर्षकमा सार्वजनिक हुँदै आएका भिडियो बन्द गर्न देउवाले निर्देशन दिएका हुन् । शुक्रबार बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा...
एमसीसी खारेज गर्न ओली पक्षीय सांसदको माग
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं।नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...
प्रतिनिधि सभा बैठक ३२ गतेसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आज (शुक्रबार)को बैठकमा शून्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठक...
कांग्रेस नेताले घर-घरमा लुकाए कोभिड खोप : नारदमुनि राना
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।नेकपा एमालेका सांसद नारदमुनि रानाले कांग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा...
ओलीप्रति मातृकाकाे टिप्पणी संसदकाे रेकर्डबाट हटाइयो
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट मेटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाको निर्देशनमा यादवको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइएको हो ।...
आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।थुनाबाट छुट्न पाउनुपर्ने मागसहित कांग्रेसका पूर्वमन्त्री महम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइभएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा हेर्न नमिल्ने आदेश गरिएको छ । बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत...
लुम्बिनीका मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा डाँगी नियुक्त
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगी नियुक्त भएका छन् ।मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने...
लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण, विमला वलीलाई पनि कारबाही गर्ने तयारी
नेपाल फ्ल्यास
साउन २९, २०७८
बुटवल । नेकपा एमालेले मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि सूर्य चुनाव चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाहीलाई स्पष्टीकरण सोधेको छ । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै बिहीबार विनाविभागीय मन्त्री...
कांग्रेस कार्यसमितिको बैठक बस्दै, महाधिवेशनबारे छलफल
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । आज पनि नेपाली कांग्रेस कार्यसमितिको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पुनःबस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोही पार्टीको १४औँ महाधिवेशनको नयाँ मिति तय...
लुम्बिनीका नवनियुक्त ६ मन्त्रीद्वारा सपथ
नेपाल फ्ल्यास
साउन २८, २०७८
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका...
जनार्दन शर्मालाई विष्णु पौडेलको जवाफ - श्वेतपत्र होइन, तथ्यहीन आरोपपत्र (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
साउन २८, २०७८
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् । श्वेतपत्रमा प्रस्तुत गरिएका विषयवस्तुहरू अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत रहेको पौडेलले बताए । बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन...
एमाले स्कुल विभागले १४ विषय नियमित पढाउने
नेपाल फ्ल्यास
साउन २८, २०७८
नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । एमाले र माओवादीबीच पार्टी एकता भएपछिबन्द भएको एमाले स्कुल विभाग एमाले पुनःस्थापित भएपछिपार्टीका नेता तथा कार्यकर्तालाई विभिन्न १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो । पार्टी अध्यक्ष तथा...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
225
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय