जेठ ०८, २०८१, मंगलबार
               

नेपालसहित चार नेताले स्पष्टीकरण बुझाउने

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।

चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम  भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण दिनु भनी गरेको निर्णयबमोजिम उनीहरुले स्पष्टीकरण बुझाउन लागेका हुन् । 

यसअघि महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । उनीहरुले अबेरसम्म पत्र पठाउने तयारी गरेको बुझिएको छ । 

यो पनि