मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सर्वोच्चको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
पुस २९, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका छन् । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ...
आगामी निर्वाचन : सुरक्षामा जुट्न सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना...
अदालतको निर्णय स्वीकार गरिन्छ : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २९, २०७७
चौतारा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्ने...
प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११...
नेपाल भारत संयुक्त आयोग बैठक माघ १ मा, परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली जाँदै
नेपाल फ्ल्यास
पुस २८, २०७७
परराष्ट्र मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबार र शुक्रवार नयाँ दिल्लीमा हुँदैछ । परराष्ट्र मन्त्रालयले दिएको हुने औपचारिक जानकारी अनुसार दुई दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्नेछन् । कामचलाउ सरकारले सन्धि सम्झौता तथा महत्त्वपूर्ण...
म कामचलाउ प्रधानमन्त्री होइन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कार्यकारी प्रधानमन्त्री भएको भन्दै कामचलाउ नभएको बताएका छन् । नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको भन्दै आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन् । भारतीय सञ्चारमाध्यम विअन न्युजसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन्...
निर्वाचनका लागि सुरक्षा योजना बनाउन गृहमन्त्री थापाको निर्देशन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादललेसशस्त्र प्रहरी बललाईमध्यावधि निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई बधाई तथा शुभकामना दिँदै उनले सो निर्देशन दिएका हुन् । स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण...
संसद विघटन असंवैधानिक भए पनि चुनावमा जानु संवैधानिक : कांग्रेस नेता निधि
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटको छिटो फैसला हुनुपर्ने बताएका छन् । संसद्विघटनलाई लिएरसर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका, तर सोसम्बन्धमा सुनुवाइ हुँदै आए पनि फैसला भइनसकेको अवस्थामा नेता निधिले धनुषामा सो कुरा बताएका हुन्...
रहेनन् चितवनका कांग्रेस नेता तिमिल्सिना
नेपाल फ्ल्यास
पुस २८, २०७७
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षको उमेरमा उनको मृत्यु भएको हो । कांग्रेस चितवनका...
कम्युनिष्टलाई मत दिएर जनताले गल्ती गरे : राजेन्द्र महतो
नेपाल फ्ल्यास
पुस २८, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताएका छन् । जसपाले सोमबार जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भने, प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार...
संविधानको अन्तिम व्याख्या सर्वोच्चले मात्रै छ : विमलेन्द्र निधि
नेपाल फ्ल्यास
पुस २८, २०७७
धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई...
मध्यावधि निर्वाचन सरकारको अग्रगामी कदम हो : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस २८, २०७७
दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय वर्तमान सरकारको अग्रगामी कदम भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले सोमबारदमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा...
मोदी उमेरले मभन्दा जेठो भए पनि प्रधानमन्त्रीका रुपमा हामी समान हौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भए पनि सार्वभौकिता बराबरी भएकाे बताए । सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाईअन्तर्वार्ता दिने क्रममा उनले सो कुरा बताएका हुन् ।दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको...
केपी शर्मा ओली असक्षम साबित भए :यादव
नेपाल फ्ल्यास
पुस २७, २०७७
वीरगञ्ज ।जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम भएकाे भनी टिप्पणी गरेका छन् । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेजको माग गर्दै जसपाले सोमबार वीरगन्जमा आयोजना गरेको जनप्रदर्शन...
बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने गृहमन्त्रीको आश्वासन
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा आज बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै...
प्रचण्ड-माधवलाई निर्वाचन आयोगको यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । अदालतमा विचाराधिन मुद्दा भएकाले निर्वाचनसम्वन्धी प्रक्रिया अघि नबढाउन भन्दै अध्यक्षद्वयले आयोगलाई पत्र बुझाएका हुन्। यसैबीच, अध्यक्षद्वयलाई...
दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईसहित ८ जनालाई गर्यो निलम्बन
नेपाल फ्ल्यास
पुस २७, २०७७
दाहालनेपाल समूहकाे नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । दाहालनेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरूपार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । सो...
के पृथ्वीनारायण शाहको निधन बाघको आक्रमणबाट भएको थियो ?
नेपाल फ्ल्यास
पुस २७, २०७७
आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन् । तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाडौँ उपत्यकाका तीन राज्यसहित...
ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा
नेपाल फ्ल्यास
पुस २७, २०७७
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा...
के यो नेपालीकै सरकार हो ? : मनीषा कोइराला
नेपाल फ्ल्यास
पुस २७, २०७७
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेपछिनायिका तथा सामाजिक अभियन्ता मनीषा कोइरालाले सरकारप्रति आक्रोश पोखेकी छन् । आज सोमबार परेको पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीमा सिंहदरबारको मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न जाँदा मनीषालाईअवरोध गरिएकोबताएकी छन् । उनले...
«
1
...
103
...
206
207
208
209
210
211
212
213
214
...
296
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय