जेठ ०६, २०८१, आइतबार
               

एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । असोज १५ देखि १७सम्म हुने नेकपा एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक भएको छ । बुधबार दिउँसो सामाजिक सञ्जालबाट विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो ।

ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि