बैशाख २९, २०८१, शनिबार
               

लोसपाका केन्द्रीय सदस्य राजकुमार लेखीले दिए राजीनामा

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य राजकुमार लेखीले पार्टीको सबै पदबाट राजीनामा दिएका छन् ।

बिहीबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले उल्लेख गरेका छन्-'अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजीनामा दिएको छु ।'

अबको राजनीतिक यात्रा कता भन्ने प्रश्नमा उनले यही पार्टी नै भनेर खुलाएनन् । एमाले पृष्ठभूमिका लेखीले २०६८ सालमा एमाले छाडी आफ्नो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए । सानो दलप्रति लेखीको मोहभंगले उनी पुनः एमाले छिर्ने आँकलन गरिएको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि