जेठ ०६, २०८१, आइतबार
               

माधव नेपालको सुरक्षाका लागि सुरक्षाकर्मी थप

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका लागि सुरक्षाकर्मीको संख्या बढाएको छ । प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँचजना सुरक्षाकर्मी थपिएको हो । नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै उनको सुरक्षा बढाइएको हो ।  


कस्तो लाग्यो ?

यो पनि