बैशाख ०८, २०८१, शनिबार
               

नागरिक समाजप्रति कमल थापाको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजप्रति टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका हुन् । 

नागरिक समाजको मान्यता गलत भएको थाापको तर्क छ ।

थापाले लेखेका छन्, 'हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन ।'

उनले अघि लेखेका छन्, 'हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्, लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन् । यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज ! विडम्वना !'


कस्तो लाग्यो ?

यो पनि