बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रका नाममा प्रधानमन्त्रीको संबोधन : विदेशबाट आउनेहरुको परीक्षण गर्छौँ

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

कोरोना संक्रमणको दर बढ्दै गएपछि हर्टस्पटमा लकडाउन गर्दै आएको सरकारले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । संबोधनका क्रमममा ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । 

सो क्रममा प्रधानमन्त्री ओलीले ओलीले प्रदेश केन्द्रित हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि