जेठ ०४, २०८१, शुक्रबार
               

पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् बैठक बोलाएका छन् । दिन प्रतिदिन राजनीतिक संकटमा फस्दै गएका प्रधानमन्त्री स्थायी कमिटी बैठकपश्चात् राष्ट्रपति भण्डारीलाई भेटेकै दिन बिहीबार साँझका लागि सो बैठक बोलाएका हुन् । 

सो बैठक बिहीबार साझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।


कस्तो लाग्यो ?

यो पनि