कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्रिपरिषद बैठक
देउवाले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज (बिहीबार) दिउँसो १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले असार २८...
नवनियुक्त मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीललेसात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै ओली...
बजेटबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । बजेट अध्यादेश सिफारिसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । उक्त बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेपछि आजै...
गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, मनांगे पनि बने मन्त्री
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
पोखरा ।गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । वैशाख २६ मा पदबाट राजीनामा दिएका पुन:मुख्यमन्त्रीमा नियुक्त भएकापृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण...
पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् बैठक बोलाएका छन् । दिन प्रतिदिन राजनीतिक संकटमा फस्दै गएका प्रधानमन्त्री स्थायी कमिटी बैठकपश्चात्राष्ट्रपति भण्डारीलाई भेटेकै दिनबिहीबार साँझका लागि सो बैठक बोलाएका हुन् । सो बैठक बिहीबार साझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्...
अब पाँच जनाभन्दा बढी भेला हुन नपाइने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । अब सार्जवनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सोमबार बसेकोबसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेसँगै सार्वजनिक स्थलमा उल्लेखित संख्या भन्दा बढी भेला हुन नपाइने भएको हो । गरेको नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण...
मन्त्रिपरिषद् बैठक : प्रतिनिधिसभा बैठक फागुन २३ मा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।मन्त्रिपरिषद्बैठकले आगामी फागुन २३ गते आइतबार प्रतिनिधिसभा बैठक आह्वानका लागिराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेका अनुसार शुक्रबारप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रचण्डनेपाल नेतृत्वको नेकपाका ७ मन्त्रीले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकका एजेन्डा भने सार्वजनिक...
मेट्रोमा एआइजी पालको सरुवा, अपराध अनुसन्धान विभागमा विश्वराजको पदस्थापन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सरकारले बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो । मन्त्रिपरिषदले पोखरेल कार्यरतमहानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा गरेको छ । पाल अपराध...
प्रेमनारायण कँडेल सचिवमा बढुवा
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालफ्ल्यासलाई जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन...
मुख्यसचिवमा बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको राजदूत !
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रिपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । सोही बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय...
मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । मध्याह्न १२ बजेपछि बैठक बस्न लागेको हो । पार्टीभित्र राजीनामाका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। एक मन्त्रीका अनुसार, अहिले तत्काल बैठक बस्ने भनी खबर आएको...
एसइई परीक्षा खारेज गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । यस वर्षकाे एसइई परीक्षा नहुने भएकाे छ ।-प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने निर्णय गरेकाे हाे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकाे प्रस्तावमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने मन्त्रिपरिषदले निर्णय...
मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । लकडाउनको मोडालिटी टुंगो लगाउनका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
मन्त्रिपरिषद् वैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषदबैठक बस्नेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशको चौतर्फी विरोध भइरहेको र फिर्ता लिन दबाब...
बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । आज (शनिबार) चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा लकडाउनको समय थप्ने र स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डाका विषयमा छलफल हुनेछ । चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा लकडाउनलाई निरन्तरता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय