जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ७ मन्त्रीले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

यो पनि