जेठ ०९, २०८१, बुधबार
               

बजेटबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । बजेट अध्यादेश सिफारिसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

उक्त बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेपछि आजै अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

पूर्ण आकारको बजेट ल्याउने सरकारले लागेको छ । प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि