जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

काठमाडौं । आज (शनिबार) चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

बैठकमा लकडाउनको समय थप्ने र स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डाका विषयमा छलफल हुनेछ ।

चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मन्त्रिपरिषद बैठकमा विशेष छलफल हुने बताइएको छ ।

स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यो पनि