जेठ ०६, २०८१, आइतबार
               

प्रेमनारायण कँडेल सचिवमा बढुवा

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालफ्ल्यासलाई जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाफ मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

यो पनि