जेठ ०६, २०८१, आइतबार
               

अब पाँच जनाभन्दा बढी भेला हुन नपाइने

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । अब सार्जवनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । 

सोमबार बसेको बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेसँगै सार्वजनिक स्थलमा उल्लेखित संख्या भन्दा बढी भेला हुन नपाइने भएको हो । 

गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । 

यो पनि