जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । 

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

यो पनि