चैत १६, २०८०, शुक्रबार
               

संसदले विश्वासको मत नदिए मार्ग प्रसस्त गर्छु : ओली

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए मार्ग प्रसस्त गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत दिन प्रस्ताव राखेर सदनमा उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । 

‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’


कस्तो लाग्यो ?

यो पनि